नियम ६४
तालिम अवधिमा बिदा बस्ने
यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि तालिम अवधिभर प्रसूति बिदा र किरिया बिदा बाहेक अन्य कुनैपनि बिदा बस्न पाइने छैन ।